नेपालमा ६ जिल्ला कोरोना संक्रमण मुक्त

समाचार

काठमाडौँ १७ श्रावण । नेपालका ६ जिल्ला कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमणमुक्त हुनेमा भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ रहेको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा देशभर ३१५ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै कूल संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ ।

 

थप समाचार

नेपालमा ६ जिल्ला कोरोना संक्रमण मुक्त

वीरगञ्जमा कोरोना संक्रमणबाट ५० वर्षीया महिलाको मृत्यु

कोरोना जितेका युवकले घृणा सहन नसकेर गरे आत्महत्या

शनिबार थपिए ३१५ जनामा कोरोना संक्रमणको पुष्टि