दलाल संसदीय व्यावस्था खारेजी गरौ

साहित्य

उठ जाग हे देशभक्त नेपाली दाजुभाई हो
देश बेची खाने दलाल संसदीय व्यावस्था यो
आलो पालो गरिकन सता सरकार चलाउन खोज्छन
भागवण्डा नमिलेपछि बिघठन गर्न विदेशी गुहार्न पुग्छन

अन्याय अत्याचार बेरोजगारीले देशमा सीमा नाघी सक्यो
देश बेच्ने दलाल संसदीय व्यावस्था चुनावतिर लाग्यो
महामारीले भोका जनता खोजी हिडेका छन सडकमा खाना
सरकारलाई हतारो भयो संसद खारेज गरी निर्वाचनमा जान

केहि छैन निति यिनको कोहि छैन सछ्यम नेता यहा
जासुसी प्रमुख र भेटेपछि संसद विघठन हुन पुग्यो जहा
यस्तो उस्तो आफुआफु लाछना लगाउन थाले नानाथरी
जनता फसाएर सतामा पुग्ने यिनको दाऊ घरीघरी

अरवैको ढुकुटी रिताएर निर्वाचनको नाममा भष्टचार गर्ने
सजिलो भएको छ दोष देखाएर संसद बिघठन गर्न
विभिन्न आदलाल संसदीय व्यावस्था खारेजी गरौ
उठ जाग हे देशभक्त नेपाली दाजुभाई हो
देश बेची खाने दलाल संसदीय व्यावस्था यो

आलो पालो गरिकन सता सरकार चलाउन खोज्छन
भागवण्डा नमिलेपछि बिघठन गर्न विदेशी गुहार्न पुग्छन
अन्याय अत्याचार बेरोजगारीले देशमा सीमा नाघी सक्यो
देश बेच्ने दलाल संसदीय व्यावस्था चुनावतिर लाग्यो

महामारीले भोका जनता खोजी हिडेका छन सडकमा खाना
सरकारलाई हतारो भयो संसद खारेज गरी निर्वाचनमा जान
केहि छैन निति यिनको कोहि छैन सछ्यम नेता यहा
जासुसी प्रमुख र भेटेपछि संसद विघठन हुन पुग्यो जहा

यस्तो उस्तो आफुआफु लाछना लगाउन थाले नानाथरी
जनता फसाएर सतामा पुग्ने यिनको दाऊ घरीघरी
अरवैको ढिकुटी रिताएर निर्वाचनको नाममा भष्टचार गर्ने
सजिलो भएको छ ध्दोद देखाएर संसद बिघठन गर्न

विभिन्न आसोसन वाड्दै आउनेलाई कति दिन्छौ भोट घरीघरी
दलाल संसदीय व्यावस्था लखेटन मुसाने वेला भयो नाडी
अव हामी जनता सछ्यम सवल हुने दिन आयो
दलाल संसदीय व्यावस्था नितिले देश जनता डुवायो

अवको चुनावमा भोट होइन लौरा औजार तयार पारौ
दलाल संसदीय व्यावस्थाको चुनाव ससक्त खारेज गरौ

सोसन वाड्दै आउनेलाई कति दिन्छौ भोट घरीघरी
दलाल संसदीय व्यावस्था लखेटन मुसाने वेला भयो नाडी

अव हामी जनता सछ्यम सवल हुने दिन आयो
दलाल संसदीय व्यावस्था नितिले देश जनता डुवायो
अवको चुनावमा भोट होइन लौरा औजार तयार पारौ
दलाल संसदीय व्यावस्थाको चुनाव ससक्त खारेज गरौ

  • हरिबहादुर श्रेष्ठ