काठमाडौ १८ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समुहले हुदै नभएको मितिमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेका छन ।
यो पनि पढनुहोस : सामाजिक सञ्जालमा ट्रोल बन्दै- रामहरी खतिवडा
शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको दोस्रो चरणको आन्दोलनका कार्यक्रम तालिकामा पौष ३० गते देशब्यापी सवै वडाहरुमा विरोध सभा र प्रदर्शन गर्ने भनिएको छ । तर पौष महिनामा ३० गते नै छैन २९ को महिना रहको छ ।