एसपीमा बढुवाका लागि १६ जना डिएसपीको नाम सिफारिस

Highlight मुख्य खबर समाचार

काठमाडौं १२ माघ । प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवाका लागि १६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को नाम सिफारिस गरिएको छ ।

सोमवार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई बढुवाका लागि सिफारिस भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यस्तो छ बढुवा सिफारिसको सूची

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •