संसद् पुनर्स्थापनाको खुसियालीमा काठमाडाैंमा दीप प्रज्वलन

मुख्य खबर राजनीति

काठमाडौं ११ फागुन । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरिदिएपछि काठमाडौंलगायत देशभर खुसियालीमा दीप प्रज्वलन गरिएको छ।

काठमाडौंको माइतीघर र शान्ति बाटिकामा सत्तारुढ नेकपाकै प्रचण्ड–माधव समूहका नेता तथा कार्यकर्तासँगै अन्य साना ठूला दलहरूले सर्वोच्चको कदमलाई ुप्रतिगमन ढलेको दिनु, ुसर्वोच्चलाई धन्यवादु प्लेकार्डसहित सडकमा मैनबत्ती बालेर खुसियाली मनाएका हुन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •