समाचार
विवाह गर्न अब अनलाइनबाटै केटा/केटी खोज्न सकिने, कोमल ओलीले गरिन वेबसाइटको शुभारम्भ
विवाह गर्न अब अनलाइनबाटै केटारकेटी खोज्न सकिने, कोमल ओलीले गरिन वेबसाइटको शुभारम्भ
काठमाडौं २० पुस । अब विबाह गर्न निकै सजिलो भएको छ । बर बध्ुको खोजी गर्न अब कही कतै धाइरहनु पर्दैन । घरैमा बसेर अनलाइन मार्पmत आफुले चाहेको बरबधु खोज्न पाइने भएको छ । यसको सुरुवात कोमल वलीले गरेकी छन । अब अनलाइन पोर्टलमार्फत वरबधु खोज्न सक्नु हुनेछ।
नामक अनलाइन पोर्टलको प्रारम्भ भएपछि आमाबुबाको मागी बिहे प्रबन्ध कुर्नु नपर्ने भएको हो । राष्ट्रियसभाका सदस्य कोमल ओलीले उक्त पोर्टलको शुभारम्भ गरेपछि संसारभरि छरिएर रहेका नेपालीले आवेदन भर्ने, आफूलाई चित्त बुझ्ने योग्यता भएका वरबधुको खोजी गर्न सक्ने भएको हो ।
AKHABAR ONLINE TV