आङपुरीले नयाँ गीत ल्याउदै, रेकर्ड सकियो - Akhabaronline
Uncategorized

आङपुरीले नयाँ गीत ल्याउदै, रेकर्ड सकियो

निरन्तर सामाजिक क्षेत्रमा लागेका गायक आङफुरी शेर्पाले फेरी अर्को गीतको तयारी गरेका छन । गायक शेर्पाले ‘तिमी विना बाच्न गाह्रो भो ‘बोलको गीत भर्खरै रेकर्ड गरेका छन । गीतमा शब्द संगीत पासाङ (भाइराङ) को रहेको छ । गीतको एरेन्ज बोबी राजले गरेका हुन ।
गीत निकै राम्रो भएको गायक शेर्पाको दावी छ । आङफुरी यतिबेला अमेरिकामा छन । तर, अमेरिकामा नै बसेर पनि नयाँ नयाँ गीत संगीत ल्याउने गरेका छन । यस अधि पनि पनि शेर्पा आधा दर्जन जति गीत बजारमा ल्याएसकेका छन ।
गायक शेर्पाले यस अघि ल्याएको गौरी त
शंकर बोलको गीत भ्युअरबाट आएको रकम बालबालिहरुको लागि छुटाएका छन । यस गीतबाट आएको पैसा सबै असहाय अशक्त बालबालिकाहरुलाई दिने घोषणा समेत गरेका छन ।

यो पनि हेर्नुहोस
मोडल शशिकले यस्तो पनि काम गर्दि रहिछन 

Related Articles

Back to top button