भाइरल अर्जुन विक जबरजस्ती करणी र अपहरणको अभियोगमा पक्राउ
काठमाडौँ १३ माघ । छोरालाई पिठ्युमा बोकेर रिक्सा चलाएको फोटो सामाजिक संजालमा सार्वजनिक भएपछि भाइरल बनेका अर्जुन बिक पक्राउ परेका छन् ।
उनलाई जबरजस्ती करणी, अपहरण र शरीर बन्धकका अभियोगमा पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको हो । जिल्ला प्रहरी ...