सुनको भाउ बढयो, तोलाको ९१ हजार ५०० पुग्यो

काठमाडौं २४ असार । सुनको भाउ फेरि बढेको छ। हिजो ७ सयले बढेको सुन आज फेरि ६ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। हिजो ९० हजार नौ सयमा कारोबार भएको सुन ६ सयले बढेर ९१ हजार ५ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन ...

विना मास्क नहिडनुस हावाबाट पनि कोरोना सर्ने प्रमाण पाइयो

काठमाडौँ २४ असार । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ ) ले हावाबाट पनि कोरोना भाइरस सर्ने प्रमाणित भएको स्वीकार गरेको छ । यसअघि ३२ देशका २३९ बैज्ञानिकहरुले हावाबाट कोरोना सर्ने प्रमाण पेस गर्ने र त्यसमा डब्ल्युएचओले आफ्नो मापदण्ड परिवर्तन गर्नुपर्न...

ब्राजिलका राष्ट्रपति बोलसोनारोमा कोरोना संक्रमण पुष्टि

काठमाडौं २४ असार । ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ६५ वर्षीय राष्ट्रपति जायर बोलसोनारोले आफूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् । उच्च ज्वरो आएपछि सोमबार कोरोना भाइरसको परीक्षण गराएका बोलसोनारोको मंगलबा...

आज २०७७ असार २४ गते बुधबारको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ । अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, ...

के एनआइसी एशिया बैंकको कर्जामा ९.९९ प्रतिशत भन्दा बढी ब्याजदर छ ?

काठमाडौं । एनआइसी एशिया बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम २०७७ आषाढ मसान्तसम्ममा चुक्ता भुक्तान गरेमा १ श्रावण २०७७ देखि लागू हुने गरी उक्त कर्जाको विद्यमान ब्याजदरलाई कम गरी ९.९९ प्र...

काठमाडौं उपत्यकाका २३ स्थानमा कोरोनाका सङ्क्रमित भेटिए, कुनकुन स्थानमा भेटिए ? हेर्नुहोस

काठमाडौ २३ असार । काठमाडौं उपत्यकाका विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो। काठमाडौंको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार,...

सांसद सरिता गरिलाइ साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन

काठमाडौं, २३ असार ।जनता समाजवादी पार्टीले नेत्री एबम सांसद सरिता गरिलाइ साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरेको छ।पार्टी ह्वीप बिपरित काम गरेको भन्दै सो पार्टीको अनुशासन समितिले गिरीलाइ मंगलबार कारवाही गर्ने निर्णय गरेको हो। भारतद्वार...

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

  काठमाडौं २३ असार । उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएका गोरखाका २७ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । गोरखाको भिमसेन थापा गाउँपालिकामा ती युवकले आत्महत्या गर्न आफ्नै घरमा झुण्डिएको अवस्थामा परिवारले फेला पारेका थिए । तत...

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्री नियुक्त

काठमाडौं २३ असार । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा शैलेस थापा क्षेत्रीलाई नियुक्त गरेको छ । मन्त्र(आईजीपी) नियुक्त भएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले २८ औं प...

अमरिकाले दियो चीनलाई चेतावनी, दक्षिण चीन सागरमा नौसेनाका दुईवटा विमानवाहक पानीजहाज परिचालन

एजेन्सी २३ असार । अमेरिकाले दक्षिण चीन सागर (साउथ चाइना सी) मा नौसेनाका दुईवटा विमानवाहक पानीजहाज परिचालन गरेको छ। यो सँगै चीन र अमेरिकाबीच सो क्षेत्रलाई लिएर पुनः तनाव बढेको छ। ६ वर्षपछि अमेरिकाले दक्षिण चीन सागरमा यस्तो जहाज परिचालन गरेको छ। दक्षि...