काठमाडौ २१ श्रावण । काठमाडौको हाडिगाउमा आगलागी भएको छ । केही बेर अगाडिबाट भएको आगलागी नियन्त्रणको लागि अहिले तिन वटा दमकल आगलागी भएको स्थानमा पुगेका छन । प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । स्थानीयले दिएको जानकारी अनुसार आगलागीमा दुइजनाको मृत्यु भएको अनुमान गरिएको छ । यद्यपी आधिकारिक जानकारी भने आउन बाँकी छ ।
Related Articles
