बिमा कम्पनीले अटेर गर्दा हजारौं युवा विदेशमा प्रभावित

काठमाडौ १२ माघ । बिमा कम्पनीहरुले वैदेशिक रोजगार म्यादी बिमा शुल्कलाई अनलाइन भुक्तानी प्रणालीमा लैजान अटेर गर्दा नियोगबाट दिन लागिएको पुनः श्रम स्वीकृति सेवा सुरु हुन सकेको छैन । पुनः श्रम स्वीकृतिका लागि अनिवार्य मानिएको म्यादी बिमा शुल्क भुक्तानीला...

एनआईसी एशिया बैँकद्वारा खेलाडीलाई नगद सहयोग हस्तान्तरण

काठमाडौ ९ माघ । एनआइसी एसिया बैँकले खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । बैँकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको अवसरमा नेपाल एपीएपफ क्लबका १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता–२०७६ मा सहभागी...

सेञ्चुरी बैंकद्वारा सहयोग

काठमाडौ ९ माघ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  माधवनारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितीलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २५० थान र्टचलाईट हस्तान्तरण गरिएकोे थियो । बैकका बजार प्र...

वित्तीय साक्षरताको लागि ग्लोबल आइएमई बैंकको प्रभातफेरि

काठमाडौ ७ माघ । ग्लोबल आइएमई बैंकले तेह्रौं वार्षिकोत्सवको अवसरमा बिगतका वर्षहरुमा जस्तै यसबर्ष पनि बिभिन्न कार्यक्रमहरुको अयोजना गरेको छ । सोही अवसरमा बैंकले माघ ४ गते राजधानीमा वित्तीय साक्षरता जगाउने तथा नेपाल भ्रमण बर्ष २०२० को समेत प्रचार प्रसार...

सेञ्चुरी बैंकद्वारा विद्यार्थीहरुलाई न्यायो कपडा वितरण

काठमाडौ २८ पुस । सेञ्चुरी कमर्सियल बैंकले बालबालिकारुहको लागि न्यानो कपडा वितरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्यविनायक न.पा. वडा नं ४ स्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्...

बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढ्याे : काराेबार रकममा पनि सुधार

काठमाण्डौ २४ पुस । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अङ्कले बढेको छ । साताको तीन दिन बजार बढे पनि बुधबार भने सामान्य अङ्कले घटेको नेप्सेमा बिहीबार भने झिनो अङ्कको सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबा...

अब २४ सै घण्टा एनआईसी एशिया बैंकको सपोर्ट सेवा, ग्राहकको गुनासो तत्काल सुनुवाइ हुने

काठमाडौ २३ पुस । एनआईसी एशिया बैंकले ग्राहक सपोर्ट सेवालाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । बैँकका ग्राहकले कुनैपनि बेला सहायता आवश्यक परेको खण्डमा एनआईसी एशिया सपोर्ट सेवा प्रयोग गर्न सक्नेछन । उक्त सेवा ३६५ दिन र २४ सै घण्टा खुल्ला रहने बैँकद्धारा...

सुनको भाउ अहिलेसम्मकै महँगो

काठमाण्डौ २३ पुस । सुनको भाउले बुधबार फेरि नयाँ रेकर्ड बनाएको छ । बुधबार सुन तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो मूल्य अहिलेसम्मकै महँगो हो । मङ्गलबार तोलामा ५ सय रुपैयाँ घटे...

सेञ्चुरी बैंकका कार्ड होल्डरले अब र अन्नपुर्ण होटलमा विशेष छुट पाउने

काठमाडौ २२ पुस । सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौं स्थित होटल डेल अन्नपुर्णबीच विभिन्न सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने उद्दश्यले सम्झौता गरेको हो । सम्झौता अनुसार बै...

धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त

काठमाडौ २२ पुस । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बोर्डको अध्यक्ष बन्न ८ जनाको आवेदन परेको थियो ।...