सेञ्चुरी बैंकद्वारा निः शुल्क आँखा शिविर

काठमाडौ ६ मंसिर । सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निः शुल्क आँखा शिविर सञ्चालन गरेको छ । बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा १२७ जनाभन्दा बढीको निः...

बीमितको घरैमा पुगेर जीबन बीमाको रकम हस्तान्तरण

काठमाडौ १ मंसिर । ज्योती लाइफ इन्सुरेन्सले विमितको मृत्युपछि मृतकमा आफन्तलाई हस्तान्तरण गरेको हो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका क्षेत्रिय प्रवन्धक मोहन पुरीले बीमित स्व. जनक केसीको घरमै पुगी मृतकका पिता गुमान सिं केसीलाई विमा रकम हस्तान्...

अन्तशुल्क स्टिकर छपाइको विषयमा लेखा समिति अनिर्णीत

काठमाडौं २२ कात्र्तिक । संसदको सार्वजनिक लेखा समिति अन्तस्शुल्क स्टिकर छपाइको टेण्डर आह्‍वान गर्ने सवालमा सरकारले निर्देशन पालना नगरेपछि अन्योलमा परेको छ। यसअघि दिइएको निर्देशनविपरीत थप कडा सर्त राखेपछि समिति नै अन्योलमा देखिएको हो। टेण्डरमा ...

सुनको मूल्य घटयो

काठमाडौ २० कात्र्तिक । तीन दिनदेखि घट्दो क्रममा रहेको सुनको मूल्य आज बुधबार पनि घटेको छ । मंगलबार ७० हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज तोलामा एकैपटक ६ सय रुपैयाँले घटेर ७० हजार २ सयमा झरेको छ । तेजावी सुनको भाउ पनि तोलामा एकैपटक ६ सय रुपैया...

सनराइज बैंकले ३ अर्बको ऋणपत्र जारी गर्दै

काठमाडौं १८ कात्र्तिक । सनराइज बैंकले व्यापार विस्तारका लागि थप ३ अर्बको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुककै पूजी बजारको विस्तारका लागि बुधबारबाट सो रकम बराबरको ऋणपत्र निश्कासन गर्ने जानकारी गराएको हो। वार...

कुमारी बैंकले १ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने

काठमाडौ १८ कात्र्तिक । कुमारी बैंकले १ लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । बैंकले संस्थापक रुप किशोर लाकौलको नाममा रहेको १ लाख १० हजार कित्ता संस्थापक शेयर लिलाम गर्ने भएको हो । हाल विद्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरिदको लागि आ...

तिहार सकिए लगत्तै सुनचाँदीको भाउ बढयो

काठमाडौं १५ कात्र्तिक । शुक्रबार सुनको मूल्य बढेको छ। छापावाल सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। तेजाबी सुन ७० हजार ९ सयमा कारोबार भएको छ। चाँदी तोलमा ८ सय ७० कारोबार भइरहेको छ। बिहीबार ७० हजार ५ ...

ग्लोबल आइएमई र जनता बैंकबीच मर्जर हुदै, अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौ ९ कात्र्तिक । ग्लोबल आइएमई बैंक र जनता बैंक नेपालबीच मर्जर हुने भएका छन । दुइवटा बैँक मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्रमा शुक्रबार हस्ताक्षर भएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक समारोहबीच दुई बैंकका अध्यक्षहरुले अन्तिम सम्झौतापत्रमा हस्ताक्...

ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सम्झौता

काठमाडौ ७ कात्र्तिक । ग्लोबल आइएमई बैंक र साउदी अरबको बैंक अलबिलादबीच रेमिट्यान्स सेवाको औपचारिक सुभारम्भ भएको छ । साउदी अरबको बैंक अलबिलादको मुख्य कार्यालयमा आयोजित एक कार्यक्रममा दुई बैंकबीच सहकार्यको बुधबारदेखि औपचारिक सुरुआत भएको हो । अबदेखि स...

उपत्यकावासीका लागि २५ लाख माला आवश्यक

काठमाडौ २ कात्तिक । यस वर्षको तिहारमा सानाठूला गरी तीन लाख माला भारतबाट आयात हुने अनुमान गरिएको छ। राजधानीमा बसोबास गर्ने नेपालीका लागि वर्षैपिच्छे भारतबाट माला आयात हुने गरेको तथ्यांक छ। नेपालमा लगातार गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी भएको २३...