शैक्षिक छात्रवृत्ति स्थापनाका लागि, ग्लोबल आइएमई बैंकको सहयोग

काठमाडौ ७ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकअन्तर्गत उग्रचण्डी नाला समाजलाई शैक्षिक छात्रवृति कोष स्थापनार्थ रु २ लाख सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक आरती राणाले उग्रच...

अर्पण पेट्रोल पम्पले हाल्यो तेल भन्दै पानी

ओखलढुंगा , ७ साउन । ओखलढुंगाको हर्कपुर स्थित अर्पण पेट्रोल पम्पले मानेभञ्ज्याङ गाउपालिकाको गाडीमा तेल संगै पानी मिसाएर हालेको छ । पेट्रोल हल्न पम्पमा गएको गाउपालिकाको गाडीमा पम्प सञ्चालकले आइतबार पानी हालेको हो । ओखलढुंगा र उदयपुरको सिमाना सुनकोशी कि...

साउन लागेसंगै सुनको मूल्य आकासियो, शुत्रबार नया रेकर्ड

काठमाडौं ३ साउन । सुनको मूल्य अहिलेसम्मकै महंगो भएको छ । सुनको मूल्य बढेर ६५ हजार ५ सय रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो । यसअघि असार ६ गते तोलाको ६५ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो । त्यसयता प्रतितोला ६४ हजार रुपैया...

मुक्तिनाथका ग्राहकलाई चिरायु हस्पिटलमा छुट

काठमाडौ २७ असार । मुक्तिनाथ विकास बैंकका ग्राहकले चिरायु नेशनल हस्पिटल बसुन्धारामा उपचार सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले चिरायु हस्पिटलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १...

धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने

काठमाडौं १५ असार । नेपाल धितोपत्र बोर्डले काठमाडौंमा बृहत अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ। वित्तीय साक्षरता बढाउने उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डले यही असार १७ र १८ गते काठमाडौंमा बृहत अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको जानकार...

बैँकलाई जोडी खोज्न एक हप्ताको समय

काठमाडौं १२ असार । नेपाल राष्ट्र बैंकले ठूला बैंकहरूलाई मर्जरको लागि दबाब सिर्जना गर्ने भएको छ। केही दिनअघि सार्वजनिक कार्यक्रममा गभर्नर डा, चिरञ्जीवी नेपालले बैंकहरूलाई मौद्रिक नीति आउनभन्दा अगाडि मर्जर हुने संस्थासँग लभ गर्नको लागि आग्रह गरेका थिए।...

विपन्‍न विद्यार्थीको लागि सिद्धार्थ बैंकले सहुलियत कर्जा दिने

काठमाडौं ११ असार । सिद्धार्थ बैंकले न्यून आर्थिक अवस्था, सीमान्तकृत र विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गर्दै ‘सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा’ ल्याएको छ । स्वदेशमै उच्च शिक्षा हासिल गरी उद्यमी बन्‍न चाहने युवाका लाग...

लुम्बिनी विकास बैंक र सम्सारा रेमिटबीच सम्झौता

काठमाडौँ, ८ असार । लुम्बिनी विकास बैंक र सम्सारा रेमिटबीच विप्रेषण कारोबार सम्झौता भएको छ । सम्झौता अनुसार स्वदेश तथा विदेशबाट सम्सारा रेमिटमार्फत आएको पैसा ग्राहकले लुम्बिनी विकास बैंकका शाखा कार्यालयबाट भुक्तानी लिन सक्नेछन् । त्यस्तै, बैंकको लुम्...

एनसीसी बैंक भिसा क्रेडिट कार्ड सुरु

काठमाडौं, ४ असार । एनसीसी बैंकले अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँगको सहकार्यमा मंगलबारदेखि एनसीसी भिसा क्रेडिट कार्ड शुभारम्भ गरेको जनाएको छ । यस बैंकको भिसा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि एसिटएम तथा पीओएस मेसिनमार्फत सा...

आइएमई पेको साझेदार बैकमा मुक्तिनाथ

काठमाडौ २ असार । आइएमई पे र मुक्तिनाथ विकास बैंक बिच बैंकिङ साझेदार सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा आइएमई पे को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास नाहाटा र मुक्तिनाथ विकास बैंकका तर्फबाट सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ...