बैंकहरुले अबदेखि एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने

काठमाडौ ७ जेठ । बैंक तथा फाइनान्स कम्पनीहरुले अबदेखि आफ्नो एटीएममा नेपाली भाषा पनि राख्नुपर्ने भएको छ । यस अघि केही बैंकहरुले मात्र आफ्नो एटीएम मेसिनमा अंग्रेजी र नेपाली दुवै भाषा राख्ने गरेका थिए भने केहीले अंग्रेजी भाषा मात्र राख्ने गरेका थिए । तर ...

नौ महिनाको अवधिमा मूल्यवृद्धिदर ४.४ प्रतिशत कायम

काठमाडौं ५ जेठ । चालू आर्थिक वर्षको नौ महिनाको अवधिमा मूल्यवृद्धिदर ४ दशमलव चार प्रतिशत कायम देखिएको छ। सरकारले चालू आर्थिक वर्षमा ६.५ प्रतिशतमा वृद्विदर नियन्त्रण गर्ने लक्ष्य लिएकोमा नौ महिनाको अवधिमा ४.४ प्रतिशत देखिएको हो। यो मूल्य वृद्धिदर गत व...

सेञ्चुरी बैंकद्वारा गाऊगाऊमा वित्तीय साक्षरता अभियान

काठमाडौ ३१ बैशाख । सेञ्चुरी कमर्सियल बैंकले गाउंगाउंमा साक्षरता अभियान सुरु गरेको छ । सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने नेपाल सरकारको लक्ष्य अनुसार बैँकले अभियान सञ्चालन गरेका विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाल सरकारको लक्ष्यलाई ध्यानमा राखी स...

मर्निङ स्टार सहकारीको अध्यक्षमा टिका ढकाल चयन, एक बर्षभित्र सहकारीको अफनै भवन बनाउने प्रतिबद्धता

काठमाडौ २८ बैशाख । मर्निङ स्टार बचत तथा ऋण सहकारीले शनिबार प्रथम विशेष साधारण सभा सम्पन्न गरेको छ । विशेष साधरण सभाले टिका ढकाललाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको छ । केही महिना अगाडिमात्र संस्थाले नवौ बाािर्षक साधरण सभा सम्पन्न गरेको संस्थाले का...

शाखा विस्तारमा सक्रियता बढाउदै ग्लोवल आइएमई बैँक

काठमाडौ २४ बैशाख । ग्लोबल आइएमई बैंकले ललितपुरको जिल्ला प्रशासन कार्यलय परिसरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ । प्रशासन कार्यालयमा सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान...

एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय

काठमाडौ २ बैशाख । एभरेष्ट इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि बुक क्लोज मिति तय गरेको छ । इन्स्योरेन्सले हकप्रद निष्काशनको लागि बैशाख ९ गते सोमबार बुक क्लोज गर्ने निर्णय गरेको हो । बैशाख ८ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । नेपाल धितोप...

कामना सेवा विकास बैंकको लाभांश घोषणा

काठमाडौ २६ चैत्र । कामना सेवा विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको संचालक समितिको बैठकले लगानीकर्तालाई आर्थिक बर्ष ७४/७५ को मुनाफाबाट १/५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले १।५० प्रति...

शिवम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम

काठमाडौ २५ चैत्र । शिवम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज चैत्र २५ गते अन्तिम दिन रहेको छ । कम्पनिले बैशाख ९ गतेको लागि साधारणसभा आह्वान गरेको छ। साधारणसभा प्रयोजनको लागि कम्पनीले चैत्र २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र २५ गतेसम्म कायम ...

बाराका हावाहुरी पीडितलाई एनआईसी एशिया बैंकको सहयोग

काठमाडौ २२ चैत्र । बाराका हावाहुरी पीडितलाई एनआइसी बैंकले राहत सहयोग वितरण गरेको छ । बाराको फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया गाउँका हुरी पीडितहरुलाई ३ सय थान झुल, १ सय ५० थान म्याट्रेससहित खाद्यान्न सामग्री सहयोग गरेको हो । उक्त गाउँपालिक...

पौने पाँच खर्ब पुराना नोट बने खरानी

काठमाडौं १९ चैत्र । नेपाल राष्ट्र बैंकले हालसम्म चार खर्ब ७६ अर्ब नौ करोड १९ लाख ६१ हजार ८५० रुपैयाँ जलाएको छ। बैंकले झत्रा, मैला एवं खण्डित नोटलाई जलाएको हो। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चैत १८ सम्म ५८ अर्ब २८ करोड १९ लाख ९७ हजार ३३३ रुप...