चिनियाँ उच्च राजनीतिज्ञलाई अमेरिकामा प्रतिबन्ध

काठमाडौं २७ असार । अल्पसंख्यक युगुर मुसलमान समुदायलाई ज्यादती गरेको आरोपमा अमेरिकाले थप चार उच्च चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्धको घोषणा गरेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका क्षेत्रीय प्रमुख चेन क्वानगुओसहित चार जनालाई अमेरिकाले प्रतिबन्ध लगाएको...

ब्राजिलमा कोरोना भाइरसबाट १६ हजारभन्दा बढीको मृत्यु

काठमाडौं ५ जेठ । कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीले ब्राजिलमा १६ हजारभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४८५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १६ हजार ११८ पुगेको छ । एकै दिन ७ हजार ९३८ जनामा संक्रमण पुष्टि ह...

यस्ता संकेत देखिए सम्झनुहोस तपाइलाई केही राम्रो हुँदैछ

बिहानै उठेर तपाईको पहिलो नजर दुध या दहीले भरिएको भाँडोमा पर्छ भने सम्झनुहोस् केही शुभ हुनेवाला छ । –विहानै शंख, मन्दिरको घन्टीको आवाज सुनिनु पनि शुभको संकेत हो । –यदि कुनै व्यक्तिलाई विहान उठ्नेवित्तिकै उखुको बोट तथा उखु देखिन्छ भने पनि भिवष्यम...

कोरोना भाइरस :अहिलेसम्म ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघ्यो, ३७ लाख २४ हजार बढी संक्रमित

काठमाडौं २४ बैशाख । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार १२ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख २४ हजार ३४५ जना संक्रमित छ...

कुवेतमा थप ६ नेपालीमा कोरोना भाइरसको संक्रमण

काठमाडौ १४ बैशाख । कुवेतमा शनिबार थप ६ नेपाली कामदारलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै कुवेतमा संक्रमित नेपालीको संख्या ४१ पुगेको छ। कुवेतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको नतिजा सार्वजनिक गरेको हो। पछिल्लो एक साता हरेक दिन नेपाली...

भारतसंग बदला लिने चेतावनी दिएका ट्रम्पले गरे मोदीको तारिफै तारिफ

एजेन्सी २७ चैत्र ।दुइ दिन अगाडिमात्र भारतमाथि बदला लिने चेतावनी दिएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतप्रतिको आफ्नो व्यवहार परिवर्तन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफै तारिफ गरेका छन् । उनले मोदी वास्तवमा नै महान् र राम्रो भएको बताएका ...

अमेरिकामा एकैदिन १,९३४ को मृत्यु

काठमाडौ २६ चैत्र । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ३४ को मृत्यु भएको छ । यससँगै यहाँ अहिलेसम्म कूल १२ हजार ८ सय ५ जनाको मृत्यु भएको छ । वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २८ हजार ७ सय ३५ जनामा संक्रमण देखिएको छ । हालसम्म कू...

अमेरिकाले गर्यो इरानी सेनालाई आतंककारी संगठन घोषणा

काठमाडौ २६ चैत्र । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको रिभोल्युशनरी गार्ड कर्प्स (आइआरजीसी) लाई विदेशी आतंककारी संगठन घोषित गरेका छन् । अमेरिकाले पहिलो पटक अन्य देशको सेनालाई आतंककारी संगठन घोषणा गरेको हो । ह्वाइट हाउसले आइआरजीसीको नयाँ अर्थ...

१४९ यात्रु बोकेको इथियोपियन बोइङ दुर्घटना, विमानमा सवार सबैको मृत्यु !

एजेन्सी २६ फागुन । इथोपियन एयरलाइन्सको बोइङ जहाज दुर्घटना भएको छ । इथोपियाको अदिसअबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडान भरेको बोइङ ७३७ स्थानीय समय अनुसार आइतबार बिहान ०८:४४ बजे दुर्घटना भएको हो । विमानमा सवार १४९ यात्रीसहित ८ जना चालक दलका स...

विमान दुर्घटना १२ जनाको मृत्यु !

एजेन्सी २६ फागुन । कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। कोलम्बियाको भिल्लाभिसेन्सियोबाट ताराइरा जाँदै गरेको डाउग्लास डीसी–थ्री विमान दुर्घटनामा परेको हो। सन् १९३० मा बनेको ३० सिट क्षमताको विमान प्राविधिक खराबीका कारण दुर्घटना भएक...