रवि लामिछाने सहित तीनै जनालाई ’ब्याक डोर’बाट अदालत पुर्‍याइयो

काठमाडौ ३१ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई लिएर पक्राउ परेका न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र ओखलढुङ्गाकी अस्मिता कार्कीलाई म्याद थप गर्न जिल्ला अदालत लगिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन...