सेञ्चुरी बैंकद्वारा वित्तीय साक्षरता अभियान

काठमाडौ ३० भदौ । सेञ्चुरी कमर्सियल बैंकले थाहा नगरपालिकालाई लक्षित गरेर टिष्टुङ्ग बज्रबाराहीमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा मुख्य विषयवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपन...

आक्रोशमा कांग्रेस : प्रधानमन्त्री केपी शर्मा वलीको पुत्ला दहन

डडेल्धुरा २९ भदौ । नेकपाका कार्यकर्ताले काग्रेसका कार्यकर्तालाई कुटपिट गरेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा वलीको चौतर्फी विरोध सुरु गरेको छ । शनिबार राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेको कांग्रेसले आइतबार विहान ड...

आइतबार अचानक भूकम्पको धक्का

काठमाडौ २९ भदौ । आइतबार विहान भूकम्पको धक्का महसुस गरिएको छ । हुम्लालाई केन्द्रबिन्दु बनाएर ५ आइतवार बिहान ५ म्याग्निच्यूडको भूकम्प गएको हो । बिहान १० बजेर ५४ मिनेटमा हुम्लाको लिमी क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै उक्त भूकम्प गएको हो। राष्ट्रिय भूकम...

तनहुँकी बिनु गुरुङ बनि मिस गुरुङ

तनहुँ २९ भदौ । तनहुँकी बिनु गुरुङ मिस तनहुँ इन्टरनेशनल बनेकी छन्। काठमाडौंको कमलादी स्थित प्रज्ञाभवनमा देशभरिबाट छानिएका १५ प्रतिस्पर्धी बिच भएको मिस गुरुङ इन्टरनेशनल तेश्रो संस्करणको उपाधि बिनुले चुमेकी छन्। काठमाडौंमा भएको फाइनलमा १४ प्रतिस्पर्धील...

वि.सं. २०७६ साल भदौ २९ गते आइतबारको राशिफल, कस्तो छ तपाइको भाग्य ?

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्नलेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ...

आफना कार्यकर्ता कुटिएपछि काग्रेसले गर्यो काठमाडौमा प्रदर्शन

काठमाडौ २८ भदौ । पार्टीका बाँके जिल्ला सभापति किरण कोइरालासहितका एक दर्जन बढी नेता, कार्यकर्तामाथि सांघातिक हमला भएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले काठमाडौंमा प्रदर्शन गरेको छ। नेपाली कांग्रेस, जिल्ला कार्य समिति काठमाडौंको आह्वानमा पार्ट...

नेपाल दरुण दलका महासचिव शाहीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही

काठमाडौं २८ भदौ । नेपाल दरुण दलका महासचिव भुपेन्द्रजंग शाहीलाई अनुशासनको कारबाही गर्दै पदमा हटाएका छन् । नेपाल दरुण दलका अध्यक्ष जितजंग बस्नेतले शनिबार एक विज्ञप्ति जारी गरि महासचिव शाहीलाई पदबाट हटाइएको जनकारी दिएका हुन् । अध्यक्ष बस्नेतद्वारा जा...

वि.सं.२०७६ भदौ २७ गते शुक्रबारको राशिफल, हेुर्नहोस कस्तो छ तपाइको आजको भाग्य

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । साना तिना स्वास्थ्य सम्बन्धि समस्याले सताउँने हुँदा बाहिरि बाताबरणको ख्याल गर्नुहोला । माया प्रेमको बन्धन कसिलो हुनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । व्यापार व्यावसा...

डेंगु कसरी सर्छ यो रोग लागेका मानिसहरुमा कस्ता खालका लक्षणहरु देखापर्छन

डेंगु ज्वोरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ । डेंगु कहिले पनि एउटा मानिसबाट अर्को मानिसमा सर्दैन । यो तब मात्र सर्छ जब एउटा लामखुट्टेले संक्रमित मानिसलाई टोक्छ ...

संसदमा स्वास्थ्यमन्त्रीको राजिनामा माग

काठमाडौं २६ भदौ । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको राजीनामा माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा डेंगु नियन्त्रण गर्न असफल भएको भन्दै सांसद गौतमले आफ्नो पदबाट स्वास्थ्यमन्त्री...