मेरो अगाडि पराइको हात तानेर गयौं !

बिछोड -तारा अर्याल हजारौं तिर मेरो मुटुमाझ हानेर गयौ ! आज पराइलाइ आफ्नो ठानेर गयौ !! हिजो सम्म साथ दिन्छु भन्ने मान्छेले ! तर आज धोका दियेर पराइ बनेर गयौं मलाई दुखी गरिभ देखेपछी तिमिले! आज राम्रो अनि धनी मान्छे तानेर गयौं जिन्दगी तिमिसङ...

कविता

गुरुप्रति श्रद्धा                        - माया पाण्डे अज्ञानलाई हटाएर ज्ञान दिने आधार गुरुबिना संसार नै बन्छ अन्धकार । शब्द कै हुन भण्डार,शब्दमै अघाउँछन अज्ञानलाई हटाउन ज्ञानका धारा बगाउँछ्न । स्वार्थ कुनै नलिएर ज्ञानको ज्योति बाल्ने...

कविता

गुरु पूर्णिमा   -नारायण पन्त ज्ञान र चेतनाको ज्योती वालि दिने सधै भरि अरुले रिस गरेर के हन्छ यो मासिदैन कसै गरि ।१। ज्ञानको मुल सुक्दैन कहिल्यै वरु पानीको मुल सुक्दछ अहंकारी व्यक्ति पनि गुरुकै सामु आएर झुक्दछ ।२। आफु जली ज्ञानको ज्...

छोरी मान्छेलाई मात्र किन दबाब ?

              गजल -माया पाण्डे जहिले पनि छोरी दबाबमा बस्नु पर्ने रे एकछिन बाहिर जाँदा पनि बिदा लिनु पर्ने रे । आफ्नो इच्छा अनुसार जिन्दगी जिउने अधिकार हुँदा पनि डर र त्रासमा जिन्दगी जिउनु पर्ने रे । नारी,पुरुष बराबर भएको यो अवस्थामा...

आमा बुबा हाम्रो लागि कार्ड बन्न सक्छन् भने, हामी किन उहाँहरुको लागि आधार कार्ड बन्न नसक्ने ? (दहिको मुल्य)

  दहिको मुल्य -सन्तोष कार्की 'मौसुफ' रमेश करिब ४५ बर्षको हुँदा उसको श्रीमतीको स्वर्गवास भयो । छिमेकी आफन्तजन हरुले दोस्रो बिबाह गर्नका लागि सल्लाह दिए । तर उसले यो भनेर इन्कार गरे कि छोराको रुपमा श्रीमतीले दिएको चिनो म सँग छ । यसैसँग पु...

‘म’ जान्ने ?

लघुकथा पढाइ रहेका हेडसरको अगाडि जुरुक्क उठेर एक जना बदमास बिधार्थीले भन्छ - ' सर तपाईलाई केही पनि थाहा छैन ! ल भन्नुहोस यहाँको डस्टर कसले च‍ोर्यो ?'  हेडसर अल्लमल्ल पर्छन।' तपाईंलाई थाहाँ नभएको कुरा मलाई थाहाँ छ।' बिधार्थीले गौरब गर्दै भन्छ...

हरेक समय ‘मेरो छातिमा किन नजर लगाउछौँ ?’

-सन्तोष कार्की 'मौसुफ' एउटी महिलाको योनिबाट जन्मिन्छ र उनैको स्तनबाट निस्किएको दूधबाट आफ्नो भोक प्यास मेटाउने पुरुष जवान भएपछि महिलाहरुको यिनै दुई अंगको चाहाना राख्छन् । यदि असफ़ल भएभने , यसै चाहानाको लागि बीभत्स तरिकाको अन्जाम दिन्छन् । र बला...

बृद्ध ‘बा’ले भने ‘के तिमिलाई लाग्दैनकि तिमी यहाँ आफ्नो पछी केहि छाडेर जादैछु भनेर ?’

 छोरालाई शिक्षा -सन्तोष कार्की 'मौसुफ' एक छोराले आफ्नो बृद्ध बुबालाई रात्रि भोज को लागि एक राम्रो रेस्टुरेन्टमा लिएर गयो ! खाना खाने समयमा बृद्ध बुबाले पटक-पटक खाना आफ्नो कपड़ामा खसाल्छ्न ! रेस्टुरेन्टमा अरु पनी थुप्रै खाना खाने मान्छेहरु...

पुरुषको ‘प्रेम’ तबसम्म हुन्छ जबसम्म महिलालाई उसले स्पर्श गर्दैन ‘लघुकथा’

 स्पर्श -सन्तोष कार्की 'मौसुफ' पुरुषको प्रेम तबसम्म हुन्छ जबसम्म महिलालाई उसले स्पर्श गर्दैन । जबसम्म उसले ति महिलालाई छुएको हुँदैन तबसम्म उनको लागि ति महिला सारा संसार नै हुन्छिन । र जसरी महिला उसलाई भरोसा गर्न थाल्छे आफ्नो संसार सम्झि...

आमा पाल्नलाई दाजुभाइको मुद्धा, फैसला सुनाउन न्यायाधीशनै भक्कानिए … (लघुकथा)

अद्वितीय कानुन -सन्तोष कार्की ‘मौसुफ’ अदालतमा एउटा मुद्दा आयो , जुन मुद्दाले सबैको दिमाग हल्लाइ दियो। अदालतमा सम्पत्ति बिबाद र अन्य घरायसी बिबादित केसहरु आइ नै रहन्छन् । तर मुद्दा धेरै नै फरक किसिमको थियो । एक ७० बर्षको बृद्ध ब्याक्तीले आफ्...