‘काठमाडौँमा बसेर फिल्मी करिअर अघि बढाउने गाह्रो’ कशिस दाहाल

सुनसरी, इटहरीकी कशिस दाहालले मोडलिङमा पाइला राख्नुअगावै हिन्दी भाषामा बनेको फिल्म ‘सपना’ मा अभिनय गर्ने अवसर पाएकी थिइन्। ‘मिस पूर्वाञ्चल २०१४’ मा भाग लिएपछि उनलाई मोडलिङसम्बन्धी आधारभूत तालिम लिने मौका जुर्‍यो। फिल्म ‘फुर्के’, ‘डिल्लीराम’मा उ...