नाइजेरियामा ३ सयभन्दा बढी स्कुले छात्रा अपहरण, फिराैती मागेको आशंका
काठमाडौ १४ फागुन । नाइजेरियाको उत्तर पश्चिमी प्रान्त जामफारामा ३ सय भन्दा बढि स्कुले छात्राको अपहरण भएको आशंका गरिएको छ। आज बिहान सबेरै बन्दुकधारीले आक्रमण गरी ती छात्राको अपहरण गरेको स्थानीय शिक्षकलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
यो आक्रमणका ब...