कम्युटर किबोर्डका महत्वपूर्ण १२ बटन, यस्ता काम गर्न सकिन्छ सजिलै
ल्यापटप तथा डेक्सटपको किबोर्डको माथिल्लो भागमा पक्कै पनि हामीले १२ वटा बटन देखेका छौं । ती बटन प्रयोगकर्ताको सुविधाका लागि राखिएको हो । के तपाईलाई ती बटन कसरी प्रयोग गर्ने भन्ने जानकारी छ रु
यदि छैन भने आज हामी तपाईलाई ती बटनको बारेमा जानकारी दिने...