खोलाले बगाउँदा दुई बालकको मृत्यु

बर्दिया २५ असार । पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका–३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ । मङ्गलबार साँझ ४ बजेतिर घरदेखि एक किलोमिट...

एसइईमा ‘ए प्लस’ नआएको भन्दै सदिक्षा र सलिनाले गरे आत्महत्या

काठमाडौं १५ असार । माध्यमिक शिक्षा परीक्षा एसईईमा आफूले सोचे जस्तो नतिजा नआएपछि दुई किशोरीले आत्महत्या गरेकी छन्।अर्घाखाँची जिल्ला सन्धिखर्ककी सदिक्षा पौडेल र झापा बुधबारेकी सलिना ढकालले आत्महत्या गरेकी हुन्।अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका– घर ...

लोग्नेलाई खाना पकाएर नखुवाउने र सँगै सुत्न नदिने श्रीमतीलाई छ वर्ष जेल

प्राय दिनहु विश्वमा अनैठों अनैठो घटनाहरू भइरहेको हुन्छ । त्यस्तै युरोपेली मुलुक इटलीमा पनि अनैठो घटना भएको छ । फाइल फोटोआफूलाई खाना पकाएर नखुवाएको र घरधन्दा पनि राम्रोसँग नगरेको भन्दै एक जना पुरुषले आफ्नी श्रीमती विरुद्ध अदालतमा मुद्दा हालेका छन् । य...

महाकाली नदीको तटीय क्षेत्रमा ‘एलर्ट’ भारतको धौलीगंगा बाँध खोलिदै

बैतडी ११ असार । महाकाली नदीको तटीय क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले आलर्ट जारी गरिएको छ । भारतको धौलीगंगा बाँध खोल्दा महाकालीको तटीय क्षेत्रमा जलस्तर बढ्ने भएकाले बैतडी जिल्ला प्रशासनले अलर्ट जारी गरेको हो । भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ...

दिउसै बसमा यस्तो हालत !

पोखरा १० असार । पोखराको बसपार्कमा पार्किङ गरि राखेको बसभित्र अस्लिल क्रियाकलापमा संलग्न दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । बसपार्कमा पार्किङ गरि राखेको ना ५ ख ३६२३ नम्बरको भाडाको बसभित्र पोखरा लेखनाथ ९ बस्ने बिशालजंग शाही र एक जना महिला बीच अस्लिल ...

रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ भित्रै १७ कामदार थुनिए, उद्धारका लागि सेना र प्रहरीको टोली घटनास्थलमा

काठमाडौ ६ असार । सुरुङको बाहिरी भागमा पहिरो जाँदा १७ जना काम सुरुङ भित्रै थुनिएर अलपत्र परेका छन । रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत १७ कामदार सुरुङभित्र अलपत्र परेका हुन । सुरुङभित्र ११ नेपाली र छ चिनियाँ नाग...

तान्त्रिकसंग यौन सम्बन्ध राख्न नमाग्दा श्रीमतीको हत्या, श्रीमान र तान्त्रिक फरार

काठमाडौं ४ असार । तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेको भन्दै भारतको उत्तर प्रदेशमा श्रीमानले श्रीमतीलाई नदीमा डुबाएर हत्या गरेका छन् । ३२ वर्षीया महिलाले तान्त्रिकसँग यौन सम्बन्ध राख्न नमानेका कारण उनलाई नदीमा डुबाएर हत्या गरेको प्रहरीले जनाएको छ ...

विराटनगर एयरपोर्टमा अवतरण गरिएको प्लेनमा अचाकन आगो लाग्यो

काठमाडौंबाट म्याउण्टेन फ्लाइट गर्न उडेको जहाजको इन्जिनमा समस्या देखिएपछि आपतकालिन अवतरण गर्नुपर्ने भयो । नजिकैको विराटनगर विमानस्थलमा इन्जिनमा खराबी आएको अरनिको एयरलाइन्सको ३०१ कल साइन जहाज अवतरण भयो । बिहान ८ बजे विमानस्थलमा चालक दलका सदस्यसहित ५४ ...

टिसर्टको निहुँमा विद्यार्थी र प्रहरीबीच झडप, प्रहरी घाइते

नेपालगन्ज ३ असार । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा झडपका क्रममा एक प्रहरी जवानसहित केही विद्यार्थी घाइते भएका छन् । स्थापना दिवसको अवसरमा विश्वविद्यालयले टि(सर्ट लगाउन...

जनप्रतिनिधिलाई नै छोइछिटो

काठमाडौ २ असार । प्युठानको गौमुखी गाउँपालिकाकी उपाध्यक्ष तुल्सा सुनार योजना अनुगमन मुद्दामामिला मिलाउन गाउँगाउँ पुग्छिन् । त्यस्तो बेला घरबाहिरै बस्न परेका घटना धेरै छन् । छुवाछुत प्रथाका कारण गाउँपालिकाबाट सँगै गएको टोलीसित साथै बसेर खाने छुट उनले ...