कम मात्रामा यौन सम्पर्क गर्ने महिलाको महिनावारी चाँडै रोकिने, रोगको पनि त्यतिनै खतरा

  काठमाडौं १ असार । धेरै कम यौनसम्पर्क गर्नेहरुको चाँडै महिनावारी रोकिने एक अध्ययनले पत्ता लागेको छ। अनुसन्धानकर्ताले सप्ताहमा एकपटक यौनसम्पर्क गर्नेहरु भन्दा महिनामा एकपटक यौनसम्र्पक गर्नेहरु २८ प्रतिशतले चाँडै महिनावारी रोकिएको पत्ता लगाएका...

कामुख मसाजले पार्टनरसंगको सम्बन्ध बलियो बनाउछ थाहा पाउनुहोस

दिनभरको दौडधुप र थकानका साथ घर पुग्दा कहिलेकाहीँ मनमा लाग्दो हो कसैले यसो हल्का मसाज गरिदिए कति आनन्द आउँथ्यो होला । कहिलेकाहीँ पार्टनरले यसो ज्यान थिचिदिँदा, टाउको मुसार्दा पनि क्या आनन्द आउँछ । थकान मेटाउने मात्रै हैन ज्यान चङ्गा बनाउनसमेत मसाज ...

पुरुषहरु किन महिलाको स्तनमा आकर्षित हुन्छन ? यस्तो छ रहस्य

तपाईंलाई थाहा छ पुरुषहरु महिलाको स्तनमा किन आकर्षित हुन्छन् ? आखिर किन उनीहरुको यो बानीलाई मानिसहरुले कामवासनाको रुपमा हेर्ने गर्दछन् ? यो प्रश्नले महिलाहरुमाथि पनि त्यत्तिकै खुल्दुली मच्चाइरहेको होला । तर यसको जवाफ पुरुषहरुसँग पनि छैन । आउनुहोस्, यो...

कस्तो नाइटो भएका महिलाको स्वभाव कस्तो हुन्छ ?

महिलाको सुन्दरतामा मात्र होइन समुन्द्र शास्त्रमा पनि निक्कै महत्व छ नाइटो अर्थात नाभीको । समुन्द्र शास्त्रका अनुसार मानिसको बोली चाली र ब्यबहारबाट समेत थाहा नपाएको कुरा नाभीबाट थाहा हुन्छ ।समुद्रशास्त्रका अनुसार जुन स्त्रीको नाभी लामो र अनियमित हुन्छ...

वीर्यदाताको कथा : बिहे नगरी बाउ तर सन्तान चिन्दैनन्

अविवाहित मिलनलाई उनको बहिनीको फोन आयो। ‘दादा, स्पर्म (वीर्य) डोनेट गर्नुपर्ने भयो!’ उनी अन्कनाउँछन्। ‘म पछि कल गर्छु,’ भन्दै उनले फोनको लाइन काटिदिए। केही दिनअघि मात्र उनकी बहिनीले आफू काम गर्ने क्लिनिकबारे बताएकी थिइन् उनलाई। उनले भनेकी थिइन्, ‘म का...

यसकारण दुख्छ ढाड, दुखाइ कम गर्न अपनाउनुहोस यी उपाय

निरन्तरको लकडाउनका कारण मानिसहरुका यतिबेला ढाँड दुख्ने समस्या देखिएको छ । यो अवस्थामा अधिकास मानिसहरु आराम गर्ने भएका कारण ढाड दुख्यो भनेको सुन्नमा आएको छ । लकडाउनका कारण हिजोआज लामो समय एकै ठाउँमा बसेर काम गर्ने बानीका कारण ढाड दुख्ने समस्या सामान्य...

कम्मर दुखेर हैरानी हुनु भएको छ ? किन दुख्छ कम्मर ? यस्तो छ उपचार विधि

काठमाडौं २१ बैशाख । हुन त कम्मर दुख्ने समस्या विशेषगरी ४५–६४ उमेर समूहको मानिसमा पाइन्छ । तर बढ्दो तनाव, अनियमित दिनचर्याका कारण यस्तो समस्या हरेकमा उत्पन्न भएको छ । अचम्मको कुरा के छ भने जसलाई यो समस्या सुरु हुन्छ, धेरैजसो मानिसहरुमा १।५ देखि ३ महिन...

“लकडाउनमा ७० लाख महिला,गर्भवती हुन सक्ने”

राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए) ले कोभिड–१९ को महामारी विश्वव्यापी फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्याधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ । यूएनएफपिएद्वारा मंगलबार जारी नयाँ प्रतिव...

जाडो ठाउँमा बस्ने भन्दा गर्मी ठाउँमा बस्नेमा बढी यौन उत्तेजना

वसन्त ऋतुको आगमन सँगै नेपालको अधिकांश स्थानको तापक्रम बढ्दै जान्छ र गर्मी मौसमको सुरुआत हुन्छ। तुलनात्मकरुपमा भन्नुपर्दा जाडो ठाउँमा बस्ने यौन जोडीले भन्दा गर्मी ठाउँमा बस्ने यौन जोडीले बढी यौनानन्द लिएको पाइन्छ। अर्कोतर्फ ३५ प्रतिशत यौन जोडीले गर्मी...

लकडाउनको बेला यौन सम्पर्कमा संयमित जरुरी, यस्तो छ कारण

-गोपाल ढकाल , मनोबिद । कोरोनाको प्रकोप पछि बिश्व नै लकडाउनको अबस्थामा छ । मानसिहरु घरभित्रै सेल्फ क्वारेन्टाइनमा बसेकाछन । मानिसको दैनिकिमा परिवर्तन आएको छ । कोरोनाको प्रभाव शारिरमा मात्र पर्ने होइन ब्यक्तिको सोच , बिचार भावना , व्यवहार , सम्बन्...