अत्याधिक चिसो बढेपछि पर्साको विन्दवासिनी गाउँपालिकाका सबै विद्यालयहरु बन्द
पर्सा ७ माघ । शीतलहर र अत्यधिक चिसो बढेपछि विन्दवासिनी गाउँपालिकाका सबै विद्यालयहरु बन्द गरिएको छ। मध्य तराईमा माघ लागेपछि अधिक चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यलाई ख्याल गरी विद्यालयहरु बन्द गरिएको गाउँपालिकाले जनाएक छ।
गाउँपालिका र गाउँपालिकाको...