नाकको डाँडी !

नाकको डाडीको चर्चा यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । इटहरी उपमहानगरपलिकाका मेयर द्धारिका चौधरीले पत्रकारको नाकको डाडी भाँच्न एक करोड छुटाएको छु भनेपछि उक्त विषयलाई लिएर विभिन्न समाचार तथा व्यांग्यहरु गरिएका छन ।...

६९ औँ प्रजातन्त्र दिवस काठमाडौको टुडिखेलमा भब्य

काठमाडौं ७ फागुन । आज ६९ औँ प्रजातन्त्र दिवस सरकारले काठमाडौको टुडिखेलमा विशेष समारोहको आयोजना गरी प्रजातन्त्र दिवस मनाएको छ । यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना व्यक्त ...

नेविसंघले सरकारी गाडीमा पेट्रोल खन्याएर आगो लगाए

काठमाडौ १९ माघ । सरकारका गतिविधिको विरोध गर्दै नेपाल विद्यार्थी संघले देशभर प्रदर्शन जारी राखेको बेला पोखरामा शनिबार गाडी जलाएका छन । सार्वजनिक विदाका दिन सरकारी गाडी चलाएको भन्दै गाडीमा पेट्रोल खन्यार अगो लगाएको हो । पोखरामा महानगरपालिका वडा नम्व...

हुम्लामा हिमपात, जनजीवन कष्टकर बन्दै

काठमाडौ १८ पुस । हिमाली जिल्ला हुम्लामा हिमपात हुदा त्यहाको जनजीवन कष्टकर बनेको छ । जिल्लाको लिमी, मुचु। खगालगाउँ। स्याँडा, हेप्क्का र बरगाउँ सिमकोटलगायतका गाउँपालिकाहरूमा बुधबार अपराह्न ४ बजेदेखि हिमपात भएपछि जनजीवन कष्टकर बनेको हो । बुधबार बिहानदेख...

४६ बर्षदेखि नियमित सेवा दिदै आएको अरनीको यातायात: विगत र बर्तमानमा के छन यसका सुविधा र चुनौती ?

काठमाडौ ११ पुस । २०२९ सालदेखि निरन्तर यात्रुहरुलाई सेवा दिदै आएको अरनीको यातायात ४६ बर्ष सम्म आइपुग्दा यात्रुहरुमा एउटा राम्रो छाप बसाउन सफल भएको छ । विशेष गरेर अरनीको राजमार्ग र बीपी राजार्गमा यो यातायातले यात्रुहरुको लागि सेवा दिदै आएको छ । अ...

नेकपा बैठकमा प्रचण्डको पौने दुई घण्टा लामो जवाफ, ओलीले भोली जवाफ दिने

काठमाडौ ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौने दुई घण्टा लामो आफ्नो धारणा राखेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउनका लागि जारी स्थायी समिति बैठक ऐति...

आइजी खनाल सहित उच्च प्रहरी अधिकृतको कञ्चनपुर प्रस्थान, निर्मला हत्याबारे सुक्ष्म अध्ययन गर्ने

  काठमाडौ ११ पुस । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उच्च प्रहरी अधिकृत सहितको टोली कञ्चनपुर प्रस्थान गरेको छ । आइजी खनालको साथमा केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी) का प्रमुख निरज शाही, आइजी सचिवालयका एसपी रामदत्त जोशीसहितको टोली कन्चन...