दिपक अधिकारीको निर्देशनमा ‘देउ मलाई पछेउरी’ सार्वजनिक - Akhabaronline
मनोरञ्जन

दिपक अधिकारीको निर्देशनमा ‘देउ मलाई पछेउरी’ सार्वजनिक

काठमाडौ २२ माघ । दिपक अधिकारीको निर्देशनमा निर्माण गरियको ‘देउ मलाई पछेउरी’ गीतको भिडियो सार्वजनिक गरिएको छ। जसमा स्वर तारापति सुवेदी र पुर्णकला बि सिको रहेको छ भने शब्द संगित तारापति सुवेदीको रहेको छ ।
उक्त भिडियोलाई रोनिस तामाड़ले छायांकन गरेका छन् । प्रकाश धमलाको सम्पादन रहेको छ । महादेव त्रिपाठी , रुबिना अधिकारी, दिपक अधिकारी रामचन्द्र अधिकारी र जात्रै रमाईलो सिरियल टिमको दमदार अभिनय रहेको छ ।

Related Articles

Back to top button