साताको पहिलो दिन सेयर बजार ओरालो - Akhabaronline
Highlightअर्थपूँजी बजार

साताको पहिलो दिन सेयर बजार ओरालो

काठमाडौ । शेयर बजार परिसूचक (नेप्से) आज आइतबार २ हजार विन्दुभन्दा तल आईपुगेको छ । नेप्से आज ३३.३६ अंकले घटेर १९८९ दशमलव २६ को विन्दुमा आईपुगेको हो ।

आज २२४ कम्पनीका ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजार रुपैयाँको कारोबार भएको छ ।

आज म्युचुअल फण्ड बाहेकका सबै समूहगत सूचक घटेका छन् ।

Related Articles

Back to top button