गायिका सरस्वती लामाविरुद्ध एक करोड ६ लाख ठगीको मुद्धा

काठमाडौ १८ बैशाख । आफुलाई रक गायिकाका रुपमा चिनाउदै आएकी  गायिका सरस्वती लामा (भुजेल ख) विरुद्ध महानगरीय प्रहरी बृत्त बौद्धमा उजुरी परेको छ । उजुरी परेसंगैे गायिका लामा  (भुजेल) श्रीमान चलचित्र निर्माता पिटर खालिङलाई प्रहरीले गिरफतार गरेको छ भने गायि...