भक्तपुरमा नगर कमिटीका नेता खरेलसहित दर्जनौँ माओवादी प्रवेश - Akhabaronline
राजनीति

भक्तपुरमा नगर कमिटीका नेता खरेलसहित दर्जनौँ माओवादी प्रवेश

काठमाडौं २८ असार । नेकपा एमाले भक्तपुर मध्यपुर थिमि नगर कमिटी सदस्य वेदप्रसाद खरेलसहित नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।

एमाले परित्याग गरेका खरेलसहित नेता कार्यकर्तालाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नै निवास खुमलटारमा पार्टीमा स्वागत गरे।

उक्त कार्यक्रममा खरेलसहित दर्जनभन्दा बढी कार्यकर्ता माओवादी प्रवेश गरेका छन्।

Related Articles

Back to top button